Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअपर सोलु हाइड्रोको वार्षिक साधारणसभा आह्वान

अपर सोलु हाइड्रोको वार्षिक साधारणसभा आह्वान


काठमाडौं । अपर सोलु हाइड्रोपावर कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही पुस २६ गते काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सनमा आफ्नो आठौं वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत कम्पनीले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्नेलगायतका एजेण्डाहरू छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया