Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईबीएल एस क्यापिटलको २५ गते

एनआईबीएल एस क्यापिटलको २५ गते


एनआईबीएल एस क्यापिटल लिमिटेडले साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही पुस २५ गते काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको सभाहलमा वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत कम्पनीले आर्थिक वर्ष २०७९÷८० को वित्तीय विवरण पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया