लेकसाइडमा अनाकी बार सञ्चालनमा
पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइडको सेन्टरपोइन्टमा अनाकी बार सञ्चालनमा आएको छ । अटोमोबाइल, रियलस्टेल, बैंकिङ, सेवालगायतमा आबद्ध युवा व्यवसायी सौरभ थापाले बार सञ्चालनमा ल्याएका हुन् ।
पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकसहित स्थानीय युवालाई लक्षित गरी बार सञ्चालनमा ल्याइएको थापाले बताए । पर्यटन क्षेत्रमा नयाँपनको अनभूति दिने गरी करिब दुई करोड ५० लाख रुपैयाँको लगानीमा बार सञ्चालनमा ल्याएको उनले जानकारी दिए । एक सय ४० जनाको क्षमता रहेको बारमा २६ जना कर्मचारी कार्यरत छन् । हरेक साँझ लाइभ म्युजिक र डिजेको मज्जा लिन सकिनेछ । बारमा ओपन गार्डेनसहित डिस्को थेक एरियाको पनि सुविधा छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया