एफवान संकट ग्रुपको ‘फोनपोइन्ट्स’
काठमाडौं । एफवान संकट ग्रुपले ‘फोनपोइन्ट्स’ नामक कम्पनी सञ्चालनमा ल्याएको छ । उक्त समूहले बुधबारदेखि आधिकारिकरूपमा फोनपोइन्ट्स सञ्चालनमा ल्याएको हो ।
फोनपोइन्ट्सको उद्देश्य नेपालको ‘रिवाड्स’ र ‘लोयल्टी प्रोगाम’ मार्केटमा नयाँ आयाम थप्नु रहेको छ । फोनपोइन्ट्स, लोयल्टी पोइन्टको ‘रिडेम्पसन’ सुविधा प्रदान गर्दै उक्त पोइन्टहरूको प्रबन्धन र व्यवस्थापन गर्ने एक प्लेटफर्म हो । यसको उद्देश्य ग्राहकहरूको दैनिक भुक्तानीलाई इनामदायी गराउनुको साथसाथै उक्त प्लेटफर्ममा संलग्न व्यवसायीका लागि एक लोयल्टी प्रोग्रामको पूर्वाधार सिर्जना गराउनु पनि रहेको छ । फोन पोइन्ट्सद्वारा सेवाग्राहीले विभिन्न व्यवसायी स्थानहरूमा भुक्तानीको दौरान केही पोइन्ट्सहरू आर्जन गरी सो पोइन्ट्सहरूबाट विभिन्न तरिकाको लाभहरू लिन मिल्ने आधार तयार गरिएको छ ।
फोन पोइन्ट्सका प्रमुख कार्यकारी अधिकृत सागर पौडेलले कम्पनीको मिशन प्रत्येक लेनदेनलाई रिवार्डिङ बनाउनु रहेको बताए । यस्तै, व्यापारमा लोयाल्टी बढाउनुका साथै बिजिनेसेसहरूलाई ग्राहक रिटेन र एन्गेज गर्नका लागिक डिजाइन गरिएको एक समाधान भएको जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- लक्ष्यअनुरूपको आर्थिक वृद्धिदर हासिल
- बालेनराजको अन्धसमर्थन
- माग पूरा नभए गाउँ–गाउँबाट वित्तीय संस्थालाई लखेट्ने चेतावनी
- शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
- देशका अधिकांश भागमा आज मौसम सफा रहने
- अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया