सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघमा भरत निर्वाचित
पोखरा । नेपाल सुन चाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीको अध्यक्षमा भरत विक निर्वाचित भएका छन् । संघको १०औँ साधारणसभा तथा पाचौँ अधिवेशनले भरतलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
संघको प्रथम उपाध्यक्षमा मनबहादुर सुनार, द्वितीय उपाध्यक्षमा सुरेन्द्र विश्वकर्मा (रामदाम), महासचिवमा दिपेश सुनार, सचिवमा सुरेन्द्र बहादुर विश्वकर्मा, कोषाध्यक्षमा अर्जुन कुमार सुनार, सह–कोषाध्यक्षमा रमेश खड्का विक निर्वाचित भएका छन् ।
यसैगरी, संघको कार्यसमिति सदस्यमा नरेश विक, समीर बराल सुनार, वीरबहादुर सुनार, दीपक विश्वकर्मा, सन्तोष दियाली र सुरेन्द्र सुनार छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ताजा अपडेट
- एनपिएल: सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन
- शान्ति प्रक्रिया टुङ्ग्याएर नेपालबाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौँ: अध्यक्ष दाहाल
- दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालतमा पेस
- भारतसँग व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह
- मापदण्डविपरीत गरेका कर्मचारी सरुवा सच्याउन निर्देशन
- विष्णुमती कोरिडोरको टहरामा राखिएका ८२ पसल हटाइयो
- महिला खेलाडीको सफलतामा बजेटको अभाव
- भूगर्भमै सीमित बागलुङका तामा खानी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया