सिन्सियर सेभिङ एण्ड क्रेडिटको १० प्रतिशत नगद लाभांश
काठमाडौं । सिन्सियर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित भएको छ । संस्थाको यही पुस २८ गते शनिबार काठमाडौंमा सम्पन्न २३ औँ वार्षिक साधारणसभाले उक्त अनुपातमा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
वार्षिक साधारणसभामार्फत संस्थाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा कार्यक्रम अनुमोदन गरेको छ भने आव २०८०/८१ को लेखापरीक्षक नियुक्त गरेको छ । संस्थाले सोही वार्षिक साधारणसभामार्फत लेखापरीक्षक श्री एनके जोशी एण्ड कम्पनीको प्रतिवेदन पारितसहित २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- मन्त्री अधिकारीद्वारा नेपालको कृषि क्षेत्रमा लगानी गर्न आग्रह
- ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा छुट
- आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेकोे विवरण माग
- सशस्त्र प्रहरीको सेटिङमा सीमा नाकामा तस्करी !
- गरिबी निवारणको एकीकृत कार्यक्रमको तयारी
- परिवर्तित नेपाली समाज र यसका असर
- के कस्ता छन् ? नेपाली पुँजीबजारका समस्याहरू
- आर्थिक गतिविधि घट्दो, सञ्चिति बढ्दो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया