एनआईसी एसिया लघुवित्तको लुम्बिनी र कर्णाली प्रदेशको समीक्षा
काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ र ७ गते शनिबार आइतबार लुम्बिनी र कर्णाली प्रदेशअन्तर्गतका शाखा कार्यालयहरूको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको शाखाहरूमा देखिएका समस्या, चुनौती तथा समाधानका उपायहरूका साथसाथै चालू तेस्रो त्रैमासको लागि भावी रणनीतिबारे बृहत् छलफल भएको थियो ।
संंस्थाका अनुसार यही माघ छ गते शनिबार लुम्बिनी प्रदेश (ए)को सिद्धार्थ कटेज बुटवलमा सम्पन्न कार्यक्रममा संस्थाका सञ्चालक दिपक ढकाल, लुम्बिनी प्रदेशका ओभरसाइट फिसर राकेश श्रेष्ठ, संस्थाका मानव संसाधन विभाग प्रमुख सुजन ढकालको उपस्थिति रहेको थियो भने लुम्बिनी प्रदेश (ए) मा सञ्चालक समितिको तर्फबाट अध्यक्ष सुवर्ण पौडेल, संस्थाका सञ्चालक विभोरकुमार अग्रवालका साथसाथै संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे संस्थाका प्रमुख व्यवसाय अधिकृत राजेन्द्र न्यौपाने, लुम्बिनी प्रदेश (बि) का ओभरसाइट अफिसर उद्धव नेपालको उपस्थितिमा सिद्धार्थ होटेल नेपालगञ्जमा शनिबार सम्पन्न गरिएको हो ।
कर्णाली प्रदेशमा भने माघ सात गते आइतबार उक्त कार्यक्रम सुर्खेतको सिद्धार्थ होटेलमा संस्थाका सञ्चालक समितिका अध्यक्ष सुवर्ण ढकालको प्रमुख आतिथ्यता रहेको थियो भने उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, संस्थाका प्रमुख व्यवसाय अधिकृत राजेन्द्र न्यौपानेको उपस्थितिमा सम्पन्न भएको संस्थाको भनाइ छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- टेलिकमको नाफामा गिरावट
- अवैध सुनको आयात बढ्दा भारतीय रूपैयाँको मूल्य बढ्यो
- बैंकहरूले घटाए ब्याजदर
- यो वर्ष पनि राजस्व र पुँजीगत खर्च कमजोर
- वित्तीय सङ्कटको सम्भावना कसरी टार्ने ?
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया