एनआईसी एसिया लघुवित्तको गण्डकी प्रदेशका शाखाहरूको अर्धवार्षिक समीक्षा
काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गण्डकी प्रदेशअन्तर्गतका २७ शाखा कार्यालयको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा शाखाहरूमा देखिएका समस्या, चुनौती तथा समाधानका उपायहरूका साथसाथै चालू तेस्रो त्रैमासका लागि भाबी रणनीतिबारे बृहत् छलफल भएको थियो । उक्त कार्यक्रममा बोल्दै संस्थाका सञ्चालक समितिका अध्यक्ष सुवर्ण ढकालले कर्मचारीहरूले सकारात्मक सोचले संस्थाले लिएको लक्ष्यलाई जिम्मेवारीपूर्ण निभाई अघि बढ्न उत्प्रेरित गरे ।
बिहीबार गण्डकी प्रदेशमा सम्पन्न कार्यक्रममा संस्थाका सञ्चालक समितिका अध्यक्ष सुवर्ण ढकालको प्रमुख आतिथ्य रहेको थियो भने उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, गण्डकी प्रदेशका ओभरसाइट अफिसर अनितजङ्ग पाण्डे, गण्डकी प्रदेशका प्रदेश प्रमुख, उपप्रदेश प्रमुख तथा सर्पोट अफिसरलगायत २७ शाखाका शाखा प्रबन्धकहरूकोे उपस्थिति रहेको थियो । उक्त कार्यक्रम ल्यान्डमार्क होटेल पोखरामा बिहीबार सम्पन्न गरिएको थियोे ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक
- बहुवर्षीय ठेक्कामा अर्थ मन्त्रालयका दुई सर्त
- सुनचाँदी धितोमा बैंकहरूले दिए ५८ अर्ब कर्जा
- नेपाल–भारतबीचको समस्या समाधान गर्न सकिन्छ : प्रधानमन्त्री
- विगत पाँच वर्षदेखि निरन्तर घाटामा वायुसेवा निगम
- इजरेल किन अधीनस्थ वेस्ट ब्याङ्कमा बस्ती बसाउने काम रोक्दैन ?
- दुर्घटना अपडेटः बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु
- उदाउँदो चन्द्रमालाई अघ्र्य दिँदै चौठचन्द्र पर्व सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया