काठमाडौं । सानोठिमी क्याम्पस प्रमुखले आफ्ना माग सुनुवाइ नगरेको भन्दै विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्ड्याइदिएका छन् । मंगलबार नेकपा माओवादीको विद्यार्थी संगठन बाहेक अनेरास्ववियु, नेविसंघलगायत पाँच संगठनले कुर्सी रुखमा झुण्ड्याइदिएका हुन् ।
संगठनले अवैध रुपमा होस्टेलमा छात्रावास भएको भन्दै त्यसलाई निकाल्न माग गरेको थियो । अवैध रुपमा बसेकालाई निकाली ३० दिनभित्र कोटा अनुसार राख्न पाँच संगठन र क्याम्पस प्रमुखको सहमति भएको थियो । क्याम्पस प्रमुख बाहिर गएका बेला माग पूरा नभएको भन्दै पाँच संगठनले कुर्सी झुण्ड्याएको तर पछि कुरा मिलेपछि कुर्सी यथास्थानमा राखेको सानोठिमी प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया