पूर्व डीआईजी बन्जाडेको धन्दा !
काठमाडौं,नेपाल प्रहरीका पूर्व डीआईजी छवीलाल जोशी बन्जाडे प्रहरीमा जागीर खान भारतको सिलोनबाट नेपाल आएर अर्घाखाँजीबाट नागरिकता बनाएर प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी सेवा मै हुँदा उनी हर्वो लगायतका नेटवर्किङ व्यवायको धन्दावालाहरुसँग संलग्न थिए र समय परिस्थिति अनुसार धन्दा परिर्वतन गरेर हिंडर्दै थिए ।
बुधबार राति प्रहरीले शंखमुलस्थित उनको घरमा छापा मारेर अवैध कारोवारको विवरण रहेको कम्पयुटरको सर्भर जफत गरेको बुझिएको सर्भर जफत गरेको बुझिएको छ । कारोवार गर्ने प्रहरीको पूर्व डिआईजी,उसको घरमा छापा मार्ने प्रहरी तर कार्वाही के हुन्छ,केही भन्न सकिंदैन जे होस उनी धन्दाकै लागि सिलोनबाट नेपाल आएर प्रहरी भएका रहेछन् र बुझनुपर्ने भएछ ।
क्याटेगोरी : तुक न तर्क
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया