फुडमान्डुको भ्यालेन्टाइन डे कन्टेस्ट
काठमाडौं । फुड डेलिभरी कम्पनी फूडमान्डुले भ्यालेन्टाइन डेलाई लक्षित गर्दै ‘भ्यालेन्टाइन डे कन्टेस्ट’ ल्याएको छ । यस कन्टेस्टअन्तर्गत फुडमान्डमार्फत फूड अर्डर गर्ने ग्राहकमध्येबाट हरेक दिन पाँच जना विजेताहरूलाई लक्की ड्रमार्फत छनोट गरिनेछ ।
उक्त विजेताहरूलाई मिनिसो, केटीएम सिटी, अभाता र फूडमान्डु मर्कन्डाइजको तर्फबाट आकर्षक गिफ्ट ह्याम्परहरू प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विजेताहरू दैनिकरूपमा सोसल मिडिया प्लेटफर्महरूमा घोषणा र फुडमान्डुको अफिसबाट गिफ्ट ह्याम्परहरू संकलन गर्न सकिनेछ । यसका साथै ग्राहकले ४० वटा विभिन्न रेस्टुरेन्टबाट बाइ वान गेट वान फ्रि तथा आकर्षक कम्बो अफरहरू समेत प्राप्त गर्न सक्नेछन् । फुडमान्डुले विभिन्न बैंक र वालेटहरूसँगको सहकार्यमा ग्राहकलाई विभिन्न क्यासब्याक अफरहरू समेत प्रदान गर्नेछ । फागुन २ गतेसम्म लागू हुने यस अफरहरूमा सहभागी हुनको लागि फुडमान्डुको वेबसाइट वा फुडमान्डुको एपमार्फत फुड अर्डर गर्न सकिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया