यातायात व्यवस्था विभागका महानिर्देशक रिजाललाई कालोमोसो
काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक उद्वव प्रसाद रिजाललाई अहिले भर्खरै कालोमोसो दलिएको छ । विगत लामो समयदेखि नक्कली लाईसेन्स बनाएको भनेर अख्तियारले छानबिन गरिरहेको अवस्थामा आज सोमबार बिहान सवा १० बजेतिर विभागको भित्री गेटमै कालोमोसो दलिएको हो ।
कसले कालोमोसो दलेको हो, अहिलेसम्म खुलेको छैन । देशभरि विप्लव निकट समुहले विभिन्न भ्रष्टाचारको आरोप लागेका सरकारी कर्मचारीलाई कालो मोसो दल्ने अभियान चलाईरहेको अवस्थामा यो घटनामा पनि त्यही समुहको हात रहेको हुनसक्ने बताइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया