जुलीज केक र पेस्ट्रीद्वारा अनलाइन सेवा सुचारु
काठमाडौं । दुई दशकदेखि बेकरी व्यवसायमा आबद्ध जुलिज केक र पेस्ट्रीले अनलाइन सेवा सुरु गरेको छ । जुलिजले आइतबार एक कार्यक्रमका बीच आफ्नै ई–कमर्स प्लेटफर्म सार्वजनिक गरेको हो ।
जुलीको अनलाइन सेवामार्फत आफूलाई मनपर्ने बेकरी तथा केक आइटमहरू सहजै घरमा मगाउन सकिनेछ । जुलीज केक र पेस्ट्रीका संस्थापक ज्योति नकर्मी र जुली प्रधानाङ्गले नयाँ प्रविधिलाई आत्मसात गरेर ग्राहक सेवा विस्तार गर्न पाएकोमा हर्षित भएको बताए । ‘हामीले सानो बेकरीको रूपमा सुरु गरेको जुलिज केक्स एन्ड पेस्ट्रिजले आफ्नो यात्राको दौरान गुणस्तरीय उत्पादन र सेवा प्रदान गरिरहेका छौं’, संस्थापकद्वयले भने, ‘अहिलेको आधुनिक समय र ग्राहकको व्यस्ततालाई ध्यानमा राखेर अनलाइनमार्फत पनि अर्डर गर्न सकिने सुबिधा सुरु गरेका छौँ ।’
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया