Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमृद्धि फाइनान्सको सञ्चालकमा बर्ताैला

समृद्धि फाइनान्सको सञ्चालकमा बर्ताैला


काठमाडौं । समृद्धि फाइनान्सले सञ्चालक समितिको निर्णयबमोजिम संस्थापक सेयरधनी पद्मोदय प्राइभेट लिमिटेडको तर्फबाट दिनेशकुमार बर्ताैलालाई सञ्चालक पदमा नियुक्त गरेको छ ।

पद्मोदय प्राइभेट लिमिटडले प्रतिनिधि सञ्चालक रामकुमार बर्ताैलाको स्थानमा दिनेश कुमार बर्तौलालाई मनोनित गरी पठाएको हो । संस्थाको पुतलीसडक कार्यालय काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद भट्टराई समक्ष नवनियुक्त सञ्चालकले सपथ ग्रहण गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया