नेपालको फितालो ब्याटिङ नामिबियासँग १३३ रनमा अलआउछ
काठमाडौं,काठमाण्डूको त्रिवि क्रिकेट मैदानमा भइरहेको नेपालले नामिबियालाई १३३ रनको झिनो लक्ष्य दिएको छ ।खेलको पहिलो इनिङ्समा नेपाल ४१.१ ओभरमा १३२ रन बनाउँदै अलआउट भयो।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन,गुलशन झा २१,करन केसी १६,कुशल मल्ल १५,पवन सरापले १२ रन बनाउदाँ अरु कुनै पनि व्याटरले दोहोरो रन जोडन सकेनन् । नामिबियाका बलर गेर्हार्ड इरास्मले ५ विकेट,रुबेन ट्रम्पलम्यान २,ज्याक ब्रासेल २ र जन निकोल लोफ्टी इटनले १ विकेट लिए । यो नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिपक्षीय शृङ्खलाको पहिलो खेल हो।
क्याटेगोरी : कार्टून
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया