नाइजेरियाको उर्जा क्षेत्रमा इयूले लगानी गर्ने
अबुजा । युरोपियन संघ (ईयू) ले नाइजेरियाको उर्जा क्षेत्रमा तीन लाख ७० हजार यूरो लगानी गर्ने भएको छ । यो रकम करिब चार करोड अमेरिकी डलर बराबर हुन्छ । नाइजेरियाका लागि ईयू प्रतिनिधिमण्डलका प्रमुख सामुएला इसोपीले सो घोषणा गरेका हुन् ।
नाइजेरियाको राजधानी अबुजामा उर्जा मन्त्री एडबेयो अडेलाबुसँगको भेटमा इसोपीसँग लगानी प्रतिवद्धता जनाएका हुन् ।
इसोपीले वित्तीय प्रतिबद्धता २० करोड यूरो (२१ करोड ६०लाख डलर) अनुदानबाट अलग रही २००८ देखि नाइजरको उर्जा क्षेत्रमा लगानी गरिएको बताएका छन् ।
यो सहयोगको उद्देश्य उर्जाका महत्वपूर्ण क्षेत्रहरूलाई सम्बोधन गर्नु रहेको बताइएको छ । पूर्वाधार र पहुँच बढाउनमा ध्यान केन्द्रित गर्दै इसोपीले कोषले स्वास्थ्य सेवा सुविधा तथा साना जलविद्युत र सौर्य ऊर्जा विकासलगायतका क्षेत्रमा खर्च हुनेछ ।
बैठकमा अदेलाबुले नाइजेरियाको ऊर्जा क्षेत्रले सामना गरिरहेका चुनौतिको सम्बोधन गर्न थप सहयोग आवश्यक रहेको बताए । नाइजेरिया सरकारले आर्थिक चुनौतिलाई समाना गर्न बिजुलीमा अनुदान अन्त्य गर्ने नीतिगत घोषणा पनि गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया