गौरीशंकरको नाँ–गाउँमा सौर्य विद्युत् विस्तार
दोलखा । जिल्लाको उत्तरी गौरीशंकर गाउँपालिका–९ को अतिविकट नाँ–गाउँमा पहिलो पटक सौर्य ऊर्जामार्फत विद्युत् विस्तार गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दोलखा र गौरीशंकर गाउँपालिकाको अनुदान सहयोगमा सो गाउँमा सौर्य विद्युत् विस्तार गरिएको हो । ३० किलोवाट क्षमताको सौर्य विद्युत् विस्तार गरिएको सौर्य ऊर्जा विस्तार तथा निर्माण कम्पनी सनब्रिज सनस्टारका आयोजना निर्देशक कुमार बस्नेतले जानकारी दिए ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 8
ताजा अपडेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया