विद्युतीय सवारीमा चिनियाँ लगानी बढ्दो
बेइजिङ । पश्चिमी अर्थतन्त्र चीनको उत्पादनमा केन्द्रित हुँदा चीनमा इलेक्ट्रिक गाडी उत्पादनका लागि विदेशी प्रत्यक्ष लगानी बढेर नयाँ रेकर्ड कायम गर्ने सम्भावना बढेको छ ।
सस्तो उत्पादनका कारण युरोपमा चिनियाँ विद्युतीय सवारीसाधनहरुको चाप बढ्दै गएको छ । चिनियाँ फर्महरुबाट गतवर्ष विद्युतीय सवारीसाधन सम्बन्धित उद्योगहरुमा २८ दशमलव दुई बिलियन अमेरिकी डलर लगानी भएको छ ।
एउटा अनुमानअनुसार चीनले प्रतिवर्ष एक करोड अतिरिक्त सवारी साधनहरु उत्पादन गर्न सक्छ । जुन २०२२मा सबै उत्तर अमेरिकी उत्पादनको दुई तिहाइ बराबर हो ।
ब्रसेल्सको व्यापार नीति पनि चीनविरुद्ध थप सुरक्षात्मक बन्दै गएको छ । गत सेप्टेम्बरमा चीनका अटोमेकरहरुले राज्यको अनुदानबाट अनुचितरुपमा लाभ उठाउँछन कि भनेर अनुसन्धान सुरु गरेका थिए । त्यसपछि डिसेम्बरमा ह्वाइट हाउसले चीनलाई ब्याट्री आपूर्ति श्रृंखलाबाट कटौती गर्न सुरुवात गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया