पोखराको नयाँ बिगमार्ट आउटलेटहरूमा नमस्ते पेबाट भुक्तानी गर्दा छुट पाइने
काठमाडौं । पोखरामा बिगमार्टका नयाँ पाँच आउटलेटको उद्घाटनको अवसरमा नमस्ते पेले अफर सार्वजनिक गरेको छ । यही फागुन १९ गतेदेखि नयाँ पाँच आउलेट बगर, सीतलादेवी, रामबजार, फूलबारी र फर्साङमा १० प्रतिशत अर्थात् दुई सय रुपैयाँसम्म छुट दिने अभियान सुरु गरेको हो ।
पोखराको नयाँ बिगमार्ट आउटलेटहरूमा भुक्तानी गर्दा स्मार्ट क्युआर स्क्यान गरी नमस्ते पेमार्फत भुक्तानी गर्ने ग्राहकहरूले १० प्रतिशतका दरले दुई सय रुपैयाँसम्म छुट पाउने भएका हुन् । साथै, दैनिक एक भाग्यशाली विजेताले नमस्ते पेको आकर्षक उपहार प्राप्त गर्न सक्ने छन् । यो छुट बिगमार्टको पोखरास्थित सबै आउटलेटहरूमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया