रमेश कर्पको वृक्षारोपण
काठमाडौं । रमेश कर्पले आफ्नो संस्थापक स्वर्गीय रमेश गुप्ताको जन्मजयन्तीको अवसरमा उनको स्मृतिमा सोमबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले हरेक वर्ष चैत ५ गतेलाई वार्षिक अवसरको रूपमा सामाजिक सेवा गरेर मनाउने गरिएको जनाएको छ ।
कम्पनीले यस वर्ष चौथो स्थापना दिवसमा काठमाडौंको जगडोलमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको थियो । साथै, कार्यक्रममा कम्पनीका कर्मचारीहरूलाई सम्मान समेत गरिएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- युरोपेली केन्द्रीय बैंकले फेरि ब्याजदर कटौती गर्यो
- आरबीआईद्वारा चार गैरबैंकिङ वित्त कम्पनीलाई ऋण दिन प्रतिबन्ध
- बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी जारी
- भारतमा बिक्री घटेसँगै नोकियाको समग्र कारोबारमा गिरावट
- सन नेपाल लाइफले पायो आईएसओ-आईईसी २७००१ः२०२२ प्रमाणपत्र
- नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ऊर्जा ऋणपत्र निष्काशनको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- एभरेस्ट बैंकले मनायो ३०औं वार्षिकोत्सव
- कोशी प्रदेशमा ३४ करोड मूल्य बराबरको अन्नबालीमा क्षति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया