जापानी राजदूतावास पदाधिकारीद्वारा केएनपी जापान प्रालिको फ्याक्ट्री अवलोकन
काठमाडौं । नेपालका लागि जापानी राजदूतावासका मिसन उपप्रमुख ताकाहिरो तामुरालेले वीरगञ्जस्थित परवानिपुरमा रहेको केएनपी जापान प्रालिको फ्याक्ट्री अवलोकन भ्रमण गरेका छन् ।
केएनपीको हेल्थी होम पेन्ट्सको उच्च प्रविधियुक्त उत्पादन प्लान्ट देखेर हर्षित भएको उपप्रमुख तामुराले बताएका थिए । यस्तै, उनले फ्याक्ट्रीको सञ्चालन तरिका र सुविधाका पनि तारिफ गरे । उनले केएनपी जापानको सीसारहित र न्यून भीओसी भएको पेन्ट्स उत्पादन गर्दै स्वस्थ पेन्टको महत्व दर्शाउने काम गरेकोे बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
- सिप्रदीको म्याक स्टार नाइट कार्यक्रम
- टिकटक र चाइल्ड सेफनेटको सहकार्य
- बस सेवाको शतप्रतिशत क्यासब्याक अफर
- ‘ब्ल्याक सार्क’ नेपाल भित्रिने अन्तिम तयारीमा
- (रास्वपा)का नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय शर्मा र निरौलाको संयुक्त इजलासमा
- ज्योति विकास बैंक सम्मानित
- मानव तस्करीमा मुछिएका ११ जना विरुद्ध मुद्दा पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया