माग बढ्ने हल्लाले बढ्दै कच्चा तेलको भाउ
फ्रान्स । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले सन् २०२४ मा कच्चा तेलको माग उच्च हुने प्रक्षेपण सार्वजनिक गरेको थियो । यही कारण अहिले कच्चा तेलको भाउ क्रमिकरुपमा बढ्दै गएको छ ।
खासगरी ओपेक राष्ट्रहरुले कच्चा तेलको उत्पादन कटौती गरेको र मध्यपूर्वको तनावले आपूर्तिमा संकुचन बनाउने भएपछि तेलको माग बढ्न थालेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ फेरि बढ्न थालेको छ ।
अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको भाउ शुक्रबार एक दशमलव ३१ डलरले बढेर प्रतिब्यारेल ८७ डलर पुगेको छ ।
‘रेड सी’ क्षेत्रमा ढुवानी अवरुद्ध पार्न हुथी विद्रोही समूहले आक्रमण गरिरहेका छन् । यसको प्रभाव युरोप र अमेरिकामा परेको छ । यही कारण कच्चा तेलको आपूर्तिमा असर पु¥याएको छ । यिनै कारण विश्वभर तेलको आपूर्तिमा असर पुग्ने र माग बढ्न गई मूल्य बढ्ने देखिएको हो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया