होन्डाको नयाँ वर्षको अफरै अफर
काठमाडौं । स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.अन्तर्गत होण्डाकारले नयाँ वर्षको लागी अफर सार्वजानिक गरेको छ । कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा होन्डाको गाडी खरिद गर्ने ग्राहकलाई नगद छुट तथा अन्य सुविधासहित स्किम ल्याएको हो ।
अफरअन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट, १० दशमलव ४९ प्रतिशत ब्याजदर, एक आर्थिक वर्षको टयाक्स फ्रि, एक आर्थिक वर्षको फुल इन्सुरेन्स र आकर्षक नगद छुट रहेका छन् । साथै, रोड साइड असिस्ट पनि फ्रि दिने कम्पनीले घोषणा गरेको छ । यो अफर २०८१ वैशाख ३१ गतेसम्मका लागि मान्य हुने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
- सेती नदीको पुल निर्माण: २८ प्रतिशत भौतिक प्रगति
- चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
- आज पनि सुनको मूल्य घट्यो
- मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभाना फिजियोथेरापीमा छुट
- गरिमा रोड रेस कम्पिटिसन सम्पन्न
- भुक्तानी प्रदायक कम्पनीलाई कर्मचारीबाट खतरा
- कानुन निर्माणमा ढिलाइका कारणहरू
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया