एक सय १० भन्दा बढीको अपहरण
माली । मालीको मध्य भागमा सन्दिग्ध जिहादीहरूले छ दिनअघि अपहरण गरेका एक सय १० जनाभन्दा बढी सर्वसाधारण अझै उनीहरूको नियन्त्रणमा रहेको स्थानीय स्रोतले सोमबार जनाएका छन् ।
गत अप्रिल १६ मा ‘जिहादी’हरूले नागरिक बोकेका तीन वटा बसलाई रोकी ती सवारी साधन र यात्रुहरूलाई बन्दिगारा र बनकासको बीचमा रहेको जङ्गलतर्फ जान बाध्य पारेका स्थानीय प्रशासनले जनाएको छ ।
निर्वाचित स्थानीय जनप्रतिनिधि उमर ओन्गोइबाले एएफपीसँग भन्नुभयो, ‘हामी जिहादीहरूले मङ्गलबार अपहरण गरेका तीन बसका एक सय १०भन्दा बढी यात्रुहरूको रिहाइको माग गर्दछौं ।’
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अनावश्यक खर्च कटौती गर्नुपर्छ: मुख्यमन्त्री कार्की
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया