Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंकका ग्राहकलाई निको बाल अस्पतालमा १५ प्रतिशत छुट

कुमारी बैंकका ग्राहकलाई निको बाल अस्पतालमा १५ प्रतिशत छुट


काठमाडौं । कुमारी बैंक लिमिटेड र चितवनस्थित निको बाल अस्पतालबीच छुटसम्बन्धी सम्झौता भएको छ । यस सम्झौताअनुसार बैंकका ग्राहकले उक्त अस्पतालबाट सेवा लिएबापत कुमारी बैंकको डेबिट–क्रेडिट कार्ड तथा क्युआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

यो सुविधाबाट ग्राहकले गुणस्तरीय सेवा प्राप्त गर्न सक्ने बताइएको छ । बैंकले देशभरका तीन सय दुई शाखा, तीन सय १४ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ इकाइमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x