नारायणी र सुनकोशीमा टर्मिनल सहित जलमार्ग बनाइने
काठमाडौं । सरकारले सुनकोशी र नारायणी नदीमा टर्मिनल सहित जलमार्ग सञ्चालनमा ल्याउने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको छ ।
सरकारले नेपालमा जल यातायात प्रयोजनका लागि आवश्यक संस्थागत तथा कानुनी प्रबन्ध गर्ने समेत बताएको छ । समुद्रमा चल्ने पानीजहाज नेपालमा दर्ता हुने व्यवस्था गरिने समेत राष्ट्रपति रामचन्द्र पौडेलले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया