काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ मा सेयरबजार सुधारको विकासको लागि प्रभावकारीरुपमा काम गर्ने घोषणा गरेको छ । सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्मा आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम घोषणा गर्दै सरकारले आगामी आर्थिक वर्षमा सेयरबजार सुधारको लागि ठोसरुपमा काम गर्ने घोषणा गरेका हुन् ।
सरकारले आगामी आर्थिक वर्षमा सेयरबजारको विकासको लागि विभिन्न समयमा भएका अध्ययनहरुले दिएका सुझावहरुलाई समेटेर नीतिगत व्यवस्था गर्ने घोषणा गरेको हो ।
क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1
ताजा अपडेट
- नेपाल–भारतबीचको समस्या समाधान गर्न सकिन्छ : प्रधानमन्त्री
- विगत पाँच वर्षदेखि निरन्तर घाटामा वायुसेवा निगम
- इजरेल किन अधीनस्थ वेस्ट ब्याङ्कमा बस्ती बसाउने काम रोक्दैन ?
- दुर्घटना अपडेटः बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु
- उदाउँदो चन्द्रमालाई अघ्र्य दिँदै चौठचन्द्र पर्व सम्पन्न
- राजनीतिक परिवर्तनप्रति कर्मचारीहरुले गरेको योगदान प्रशंसायोग्य छ :प्रधानमन्त्री
- हरितालिका (तीज) : पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भीड
- संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री ओली न्यूयोर्क जानुहुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया