नबिल बैंकको प्रमुख कार्यकारीमा पुन: ढुंगाना
काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पदमा पुनः ज्ञानेन्द्रप्रसाद ढुंगाना नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले ढुंगानाको कार्यकाल दुई वर्षको लागि थप गरेको हो ।
बैंकका अनुसार ढुंगानाको थप भएको कार्यकाल यही असार १७ देखि कार्यान्वयनमा आउने छ । ढुंगाना यसअघि विसं २०७९ असारमा नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । ढुंगानासँग नेपाल राष्ट्र बैंक, तत्कालीन नेपाल बंगलादेश बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) समेतमा काम गरेको अनुभव छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा छुट
- आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेकोे विवरण माग
- सशस्त्र प्रहरीको सेटिङमा सीमा नाकामा तस्करी !
- गरिबी निवारणको एकीकृत कार्यक्रमको तयारी
- परिवर्तित नेपाली समाज र यसका असर
- के कस्ता छन् ? नेपाली पुँजीबजारका समस्याहरू
- आर्थिक गतिविधि घट्दो, सञ्चिति बढ्दो
- अवैध लागुऔषध सहित पाँच जना पक्राउ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया