पोखरामा डिस्ट्रिक्ट ३२५ जेको क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम
काठमाडौं । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे ले क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न गरेको छ । जेठ ४ देखि ६ गतेसम्म भएको कार्यक्रममा लायन वर्ष २०२४/२५ का लागि विभिन्न पदमा मनोनित लायन्स लिडरहरूलाई उनीहरूको क्षमता विकासका लागि तालिम प्रदान गरिएको थियो ।
तालिममा पदीय जिम्मेवारी, भूमिका र त्यसलाई कसरी सम्पन्न गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा संघीय संसद्की उपसभामुख इन्दिरा रानामगरले डिस्ट्रिक्ट ३२५ जेले महिला गभर्नर पाएकोमा खुसी व्यक्त गर्दै विश्वभरमा नम्बर एक भएर देखाउन इलेक्ट डिस्ट्रिक्ट गभर्नर लायन मिलन थापालाई शुभकामना दिइन् । इलेक्ट डिस्ट्रिक्ट गभर्नर लायन मिलन थापाले आगामी लायन वर्षका लागि लायन विथ लोकल वुमेन, माई क्लब पर्मानेन्ट क्लब, न्यु क्लब एक्स्टेन्सन तथा मेम्बरसिप एक्स्टेन्सनजस्ता महत्वपूर्ण कार्यक्रम अघि ल्याएको बताइन् ।
क्याटेगोरी : बिबिध
ट्याग : #Page 7
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया