अपदस्त राजा ज्ञानेन्द्र सिंगापुर जाने तयारी
काठमाडौं : अपदस्त राजा ज्ञानेन्द्र शाह भोली (शुक्रवार) सिंगापुर जाने कार्यक्रम रहेको बझिएको छ । उनी सिंगापुर एयरलाइन्सको जहाजबाट सिंगापुर जान लागेका हुन् । उनको सिंगापुर बसाई करिब एक महिनाको हुने बुझिएको छ ।
उनी के मख्सतका लागि एक महिना सिंगापुर बस्ने गरि जान लागेका हुन् सो कुरा कतै बाट खुल्न आएको छैन् तर उनी सिंगापुर जानु अगि भारतको हरिद्वारबाट पिठाधिश्वर स्वामी कैलानन्द गिरी विशेष दुतका रुपमा नेपाल आएर उनीसंग भेटवार्ता गर्ने कार्यक्रम रहनुलाई निकै रहस्यमय मानिएको छ ।
विहिवार साँझ काठमाडौ आउन लागेका गिरीले अपदस्त राजा ज्ञानेन्द्र संग आजै राती निर्मल निवासमा भेटवार्ता गर्ने थाहा भएको छ ।
क्याटेगोरी : बिबिध, समाचार
ताजा अपडेट
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया