सुपर कम्प्युटर बनाउँदै एलोन मस्क
अमेरिका । अमेरिकी अर्बपति ब्यापारी एलोन मस्कले आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप एक्सएआईले सुपर कम्प्युटर निर्माण गर्ने योजना बनाएको बताएका छन् । उनले आफ्ना लगानीकर्तालाई एक्स एआईले आफ्नो च्याटबोट ग्रोकको अर्को संस्करणलाई शक्ति दिनको लागि सुपर कम्प्युटर निर्माण गर्ने योजना बनाएको बताएका हुन् ।
मस्कले सन् २०२५को अन्त्यसम्म सुपर कम्प्युटर निर्माण भइसक्ने योजना बनाइएको बताएका छन् । कम्प्युटर निर्माणका लागि एक्स एआईले ओराकलसँग साझेदारी गर्न सक्ने बताइएको छ । मस्कले गतवर्ष माइक्रोसफ्टको एआईलाई चुनौती दिन एक्स एआई स्थापना गरेका थिए ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया