क्युलेड टीभीमा विश्वकपको छुट्टै मज्जा
काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा हुने टि२० क्रिकेट वल्र्ड कप २०२४ को अवसर पारेर सीजीको क्युलेड टीभीले नयाँ अफर सार्वजनिक गरेको छ ।
आइतबारदेखि सुरु हुने वर्ल्डकपमा नेपाल सन् २०१४ पछि दोस्रोपटक भाग लिँदैछ । सोही अवसरमा क्युलेड टीभीले ‘खेल नेपालीको, टिभी नेपालको’ अभियान सुरु गरेको हो । यस रोमाञ्चक अभियानअन्तर्गत ग्राहकहरूले टेलिभिजन खरिद गर्दा आकर्षक क्यासब्याक तथा तथा ६५ र ७५ इन्चको टीभीमा सीजीको दुई दशमलव एक स्पिकर प्राप्त गर्न सक्नेछन् । यस योजनाअन्तर्गत ग्राहकहरूले निःशुल्क डेलिभरी, निःशुल्क जडान, अन–द–स्पट शून्य प्रतिशत ईएमआई, आफ्नो सामानको मूल्याङ्कन आफैँ गरी एक्सचेन्ज लगायतका सुविधा पाउने भएका छन् । यो अभियान नेपालभर सीमित समयको लागि मात्रै लागु हुने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया