भारतका प्रधानमन्त्री मोदीले लिए पद तथा गोपनीयताको शपथ
नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार राष्ट्रपति भवनका आयोजित समारोहमा राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्री मोदीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
मोदी नेसनल डेमोक्रेटिक अलायन्सको तर्फबाट प्रधानमन्त्री बनेका हुन् । लोकसभा चुनावमा उनको दल भाजपाले एकल बहुमत नल्याएपछि उनले गठबन्धनबाट प्रधानमन्त्री बनेका हुन् । राष्ट्रपति मुर्मुले मोदीलाई शुक्रबार प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन् ।
प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’सहित दक्षिण एसियाका केही मुलुकका राष्ट्र प्रमुख र प्रधानमन्त्री पुगेका थिए । प्रधानमन्त्री मोदी यसअघि सन् २०१४ र २०१९मा प्रधानमन्त्री नियुक्त भएका थिए ।
शपथग्रहणलगत्तै प्रधानमन्त्री मोदीले महत्वपूर्ण मन्त्रालयमा पुरानै मन्त्रीहरुलाई दोहो¥याएका छन् । राजनाथ सिंह, अमित शाह, नितिन गडकरी, जेपी नाड्डा, शिवराज सिंह चौहान, निर्मला सीतारमण, एस जयशंकर, मनोहरलाल खट्टर, एसडी कुमारस्वामी, पियुष गोयल, धर्मेन्द्र प्रधान, जीतनराम माझीलगायत क्याबिनेट मन्त्री बनेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- बहुवर्षीय ठेक्कामा अर्थ मन्त्रालयका दुई सर्त
- सुनचाँदी धितोमा बैंकहरूले दिए ५८ अर्ब कर्जा
- नेपाल–भारतबीचको समस्या समाधान गर्न सकिन्छ : प्रधानमन्त्री
- विगत पाँच वर्षदेखि निरन्तर घाटामा वायुसेवा निगम
- इजरेल किन अधीनस्थ वेस्ट ब्याङ्कमा बस्ती बसाउने काम रोक्दैन ?
- दुर्घटना अपडेटः बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु
- उदाउँदो चन्द्रमालाई अघ्र्य दिँदै चौठचन्द्र पर्व सम्पन्न
- राजनीतिक परिवर्तनप्रति कर्मचारीहरुले गरेको योगदान प्रशंसायोग्य छ :प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया