ईयूले व्यापार युद्ध निम्त्याउन खोजेको चीनको आरोप
बेइजिङ । चीनले युरोपेली संघ (ईयू)को कारण ब्यापार युद्ध निम्तने खतरा रहेको चेतावनी दिएको छ । चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै युरोपेली संघ ब्यापार संघर्ष बढाउन दोषी रहेको बताएको छ । ईयू जिम्मेवार नबने ब्यापार युद्ध हुने चेतावनी पनि चीनले दिएको छ ।
चीनले ईयूसँग चलिरहेको ब्यापार द्वन्द्व हेर्न नचाहेको पनि बताएको छ । तर इयूले खेदजनक व्यापार विवादलाई उक्साएको चीनले आरोप लगाएको छ । यस वर्षको सुरुदेखि ईयूले चीन विरुद्ध विभिन्न ३१ वटा ब्यापार र लगानीका उपायमा प्रतिबन्ध लगाएको छ । जसले चीन र ईयू बीचको ब्यापार सहयोगलाई कमजोर पारेको छ ।
चीनले ईयूको संरक्षणवादको सामना गर्दै आफ्नो वैध र कानुनी हितको रक्षा गर्न कटिवद्ध रहेको जनाएको छ । चीनले ईयूले वार्ताको मध्यमबाट मतभेदहरु सम्हाल्ने र व्यापार संघर्ष नियन्त्रण बाहिर जानबाट रोक्ने अपेक्षा गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- काठमाडौँका करिडोर तथा केही मुख्य सडकमा आवागमन प्रभावित
- ललितपुर नखिपोटमा खोलाले बगाउँदा चार जना बेपत्ता
- कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह
- बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा अति भारी वर्षाको सम्भावना
- ललितपुरको किस्ट अस्पतालनमा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारियो
- दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात
- झापामा भारी वर्षा, सम्भावित क्षतिबाट जोगिन स्थानीय प्रशासन तयारी अवस्थामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया