वर्षात भएपछि कैलालीका किसानलाई रोपाई गर्न सहज
धनगढी । अत्यधिक गर्मी खेपिरहेका कैलालीका बासिन्दालाई बुधबार विहानदेखि पानी पर्न थालेपछि सहज हुनुका साथै यहाँका किसानहरु निकै खुशी भएका छन् ।
कैलालीमा गत बुधबार र शनिबारको वर्षाको पानीले राहत भएपछि, आज बुधबार थप पानी पर्दा यहाँका बासिन्दाहरुले हिडडुल गर्न र रोपाइँ गर्न सहज भएको बताएका छन् ।
कैलारी गाउँपालिका–६ का किसान पल्टुराम चौधरीले असार दोस्रो साता चलिरहँदा पनि पानी नपर्दा तनावमा रहेको र आज पानी परेपछि सजिलो भएको बताए ।
क्याटेगोरी : सहकारी–कृषि, सुदूरपश्चिम प्रदेश
ताजा अपडेट
- राजनीतिक अस्थिरताले अर्थतन्त्रमा परेका असरहरू
- पर्यटन नीति, सूचना प्रविधि र संख्याको कुरो
- ७० प्रतिशत खेत आकाशको भरमा
- सामसामयिक राजनीतिक व्यङ्ग्य
- दोलखामा ३४ प्रतिशत धान रोपाइँ
- गृहमन्त्री लामिछाने विरुद्धको रिटको पेसी आज
- एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिँदै
- कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति, कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया