फिल्ली क्याफे: अन्तर्राष्ट्रिय स्वादको चिया अनुभव अब नेपालमा
काठमाडौं । एनडी थर्टी नाइन बिजनेस ग्रुप प्रालिले दुबईको प्रसिद्ध चिया ब्रान्ड फिल्ली क्याफे नेपालमा भित्र्याएको छ । सो कम्पनीले राजधानीको लाजिम्पाट, ठमेल, बौद्ध तथा लबिम मल, पुल्चोकमा गरी आफ्नो चार आउटलेटहरू विस्तार गरेको छ ।
चाँडै नै पर्यटकीय नगरी पोखरामा समेत शाखा विस्तारसहित आगामी पाँच वर्षमा नेपालभर २५ भन्दा बढी शाखा सञ्चालनमा ल्याउने योजना रहेको फिल्ली क्याफे नेपालका सञ्चालक नवीन खड्काले जानकारी दिए । स्वदेशमै हस्पिट्यालिटी बिजनेसमा रोजगारीको अवसर सिर्जना गरी युवालाई स्वदेशमै स्वावलम्बन हुन अभिप्रेरित गर्ने उद्देश्यसहित दक्ष जनशक्ति र सिप अभिमुखीकरणका लागि फिल्लीका आउटलेटहरूले अवसर प्रदान गर्ने कम्पनीको लक्ष्य छ । यसबाहेक आफ्नै बेकरी उत्पादन, सेन्ट्रल किचेन र बारिस्टा कोर्सहरूको पनि तयारी गरिरहेको कम्पनीका सञ्चालक धु्रब रिजालले बताए । साथै, फिल्ली क्याफेले विभिन्न प्रकारका खाजा र पेय पदार्थहरू पनि समावेश गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- राष्ट्रिय गौरवका आयोजनाका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
- बैंकहरूलाई चुनौतीपूर्ण बन्दै निष्क्रिय कर्जा
- धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अन्तिम चरणमा
- सुन र चाँदीको भन्सार दर घट्यो
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया