लगानी प्रतिबन्ध लगाउने अमेरिकी प्रस्तावमा चीनको विरोध
बेइजिङ । चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताले चीनमा अमेरिकी कम्पनीहरुको लगानी प्रतिबन्धित गर्ने अमेरिकी योजनाको विरोध गरेका छन् । अमेरिकी ट्रेजरी विभागले जुन २१ मा चीनमा अमेरिकी लगानी प्रतिबन्ध लगाउने प्रस्ताव गरेको थियो ।
मन्त्रालयको विज्ञप्तिमा अमेरिकी कदमले चिनियाँ र अमेरिकी उद्यमहरु बीचको सामान्य आर्थिक र व्यापारिक सहयोगलाई असर गर्ने र अन्तर्राष्ट्रिय आर्थिक र व्यापार व्यवस्थालाई कमजोर बनाउने उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी पक्षले बजार अर्थतन्त्रको कानुन र निष्पक्ष प्रतिस्पर्धाको सिद्धान्तको सम्मान गर्नुपर्छ, आर्थिक र व्यापारिक मुद्दाहरुलाई राजनीतीकरण र हतियार बनाउन बन्द गर्नुपर्छ, चीनमा लगानीमा लगाइएको प्रतिबन्ध हटाउनुपर्छ र चीन र अमेरिकाबीच व्यापारिक सहयोगका लागि सक्षम वातावरण सिर्जना गर्नुपर्छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- गृहमन्त्री लामिछाने विरुद्धको रिटको पेसी आज
- एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिँदै
- कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति, कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने
- यस्ता छन् ओली र देउवाबीच मध्यरातमा भएको समझदारी (बुदाँसहित )
- छानबिनका लागि पोखरा विमानस्थलमा संसदीय समिति
- साइमेक्स इंक लगायत सम्पूर्ण आयातकर्ता कम्पनीमाथि छानबिन
- धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति रद्द गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
- मेगा ड्रिम सहकारीको करोडौँ पैसा लिएर नतिर्ने अमृता श्रेष्ठविरुद्ध मुद्दा दायर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया