बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैकिङ कसुरका मुद्दाका फरार प्रतिवादी पर्सा वीरगञ्ज महानगरपालिका–१२ घर भई काठमाडौं महानगरपालिका–१४ बल्खु बस्ने ३६ वर्षीय अनिल कुमार गुप्तालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त कसुरमा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौं बल्खुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको जानकारी अनुसन्धानमा संलग्न प्रहरीले दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- उद्योगमैत्री मौद्रिक नीति ल्याउन आग्रह
- कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
- कमजोर राजस्व सङ्कलन र पुँजीगत खर्च
- बीमाशुल्क आर्जनमा करिब छ प्रतिशतले वृद्धि, एक खर्ब ७० अर्ब सङ्कलन
- सुदूरपश्चिम प्रदेशमा बैंकिङ कर्जा घट्यो
- धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अन्तरिम आदेश
- भोली सम्म राजीनामा दिन ‘प्रचण्ड’लाई एमालेको आग्रह
- राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया