चीनको औद्योगिक नाफा करिब साढे तीन प्रतिशत
बेइजिङ । चीनको राष्ट्रिय तथ्याङ्क ब्युरो (एनबीएस)ले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चीनका प्रमुख औद्योगिक कम्पनीहरूको करिब साढे तीन प्रतिशत छ । यस वर्षको मे महिनासम्म तीन दशमलव चार प्रतिशत नाफा बढेको छ । गत वर्षको पहिलो चार महिनामा चार दशमलव तीन प्रतिशतले वृद्धि भएको थियो ।
जनवरीदेखि मेसम्मको इन्टरप्राइज नाफाको वृद्धिदर जनवरीदेखि अप्रिलसम्मको तुलनामा शून्य दशमलव आठ प्रतिशत बिन्दुले बढी थियो, जुन लगातार दुई महिनामा बढेको थियो ।
कम्तीमा २० मिलियन युआन (चार दशमलव ८१ मिलियन)को वार्षिक मुख्य व्यापार राजस्व भएका औद्योगिक फर्महरूले जनवरी–मे अवधिमा उनीहरूको संयुक्त नाफा दुई दशमलव ७५ ट्रिलियन युआन पुगेको देखिन्छ ।
ब्युरोद्वारा अनुगमन गरिएको ४१ औद्योगिक क्षेत्रहरुमध्ये, ३२ वटाको नाफा देखिएको छ । जनवरी–मे अवधिमा उपकरण उत्पादन क्षेत्रको नाफा तीव्र गतिमा बढ्दै गएको वर्षको सोही अवधिमा ११ दशमलव पाँच प्रतिशतको वृद्धिदर समग्र उद्योगको तुलनामा आठ दशमलव एक प्रतिशत अंकले बढी रहेकोले यस वर्ष औद्योगिक नाफा वृद्धिमा सबैभन्दा ठूलो योगदान रहेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया