एक्लिएपछि मेयर बालेनद्वारा नगरसभा बहिष्कार !
काठमाडौं, स्वतन्त्ररुपमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भए पनि कांग्रेस र एमालेका सदस्यहरुलाई दबाबमा राखेर नगर प्रहरी र युट्युबरहरुको साहारामा आतङ्क मच्चाउँदै आएका मेयर बालेन्द्र शाह दुई वर्षपछि पूर्णरुपमा एक्लिएका छन् । मेयर शाहले बाहिर आफूखुसी बजेट बनाउँदै प्रस्तुत हुँदै आए पनि एक सय ६१ सदस्यीय नगरसभामा एक सय ६० नगरसभा सदस्यहरुले हस्ताक्षर गरेर एकमत जनाएपछि मेयर शाह पहिलोपल्ट अप्ठ्यारोमा परेका हुन् ।
मेयर शाहले नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा नेताहरुको अवमूल्यन गर्ने प्रयास गरेपछि नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत समाजवादीका नगरसभा सदस्यहरुले हस्ताक्षर गरेर एकमत जनाएका थिए । त्यसपछि मेयर शाहले शुक्रबारको नगरपरिषद्को बैठक नै बहिष्कार गरेका छन् र सामाजिक सञ्जाल फेसबुकबाट जवाफ फर्काएर बसेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- (रास्वपा)का मन्त्रीहरुले सामुहिक राजीनामा बुझाउदै
- रक्षासचिव र अर्थका उपसचिवमाथि अमेरिका र यूकेको पीआर भएको भन्दै छानबिन
- राष्ट्रिय सूचना प्रविधि केन्द्र खारेजसँगै ४९ जनाको रोजगारी गुम्ने
- रिलायन्स स्पिनिङको आईपीओमा बदनियत देखिएको भन्दै निष्काशन
- अल्पमतमा प्रचण्ड सरकार
- रास्वपा महामन्त्री एवं प्रवक्ता डा ढकाल निलम्बित
- एमालेले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा, अबको प्रक्रिया के
- नौबिसे नागढुङ्गा सडक आज र भोलि राति बन्द हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया