क्लाउड फ्याक्ट्री नेपालद्वारा डिजिटल सशक्तीकरण अभियानको सुरुवात
काठमाडौं । क्लाउड फ्याक्ट्री नेपालले स्किल ल्याब एसियासँगको साझेदारीमा ‘क्लाउड फ्याक्ट्री नेपाल डिजिटल सशक्तीकरण अभियान’ सुरुवातको घोषणा गरेको छ ।
यस अभियानले विशेषगरी नेपालका सीमान्तकृत समुदायका युवाहरूमा केन्द्रित रही रोजगारीका सम्भावनाहरू सुधार गर्न डिजिटल सीप तालिम प्रदान गर्ने लक्ष्य राखेको छ । यस कार्यक्रममा सहभागीहरूले आवश्यक डिजिटल साक्षरता तालिम प्राप्त गर्नेछन् । तालिम सम्पन्न भएपश्चात् सहभागीहरूलाई रोजगारीका अवसरहरू प्रदान गरिने जनाइएको छ । कार्यक्रमको प्रभावकारिता बढाउन र सहभागीहरूलाई उच्च–गुणस्तरीय सीप प्रदान गर्न क्लाउड फ्याक्ट्री नेपालले स्किल ल्याब एसियासँग सहकार्य गरेको हो ।
स्किल ल्याब एसियाले शैक्षिक र करियर यात्राको विभिन्नस्तरहरूमा क्यारियर मार्गदर्शन, सीप र अपस्किलिङमा पहुँच लागि आफ्ना विद्यार्थी÷कर्मचारीहरूलाई सहयोग गर्नेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आइतबारसम्म बाढीको जोखिम
- मुलुकभित्र रोजगारी प्रवर्द्धन र असल श्रमसम्बन्ध विकास गर्ने
- हाइड्रोपावरको ढलान भत्किँदा ३ जना बेपत्ता
- प्रधानमन्त्रीले शुक्रबार विश्वासको मत लिने
- विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर भएर काम गरौँ: प्रधानमन्त्री
- कुश्मा–ज्ञादी झोलुङ्गे पुल जीर्ण बन्दै गएपछि सवारी सञ्चालनमा रोक
- मनसुनजन्य विपद्का घटनाबाट हालसम्म २८ को मृत्यु
- भारतीय नागरिक बसेको फ्ल्याटमा छापा हान्दा सुन गाल्ने सामाग्री सहित पाँच जना पक्राउ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया