एक वर्षमा ३,२९४ केजी सुन तस्करी, ७२ जनाको गिरोह संलग्न
काठमाडौं : चिनियाँ गिरोहले नेपालमा करिब एक वर्षको अवधि (मुख्यत) ०७९ मंसिरदेखि ०८० साउनसम्म०मा तीन हजार दुई सय ९४ केजी सुन तस्करी गरेको प्रहरीले निष्कर्ष निकालेको छ । यस तस्करीमा कम्तीमा ७२ जनाको गिरोह पत्ता लगाएको छ ।
पहिलो चरणको अनुसन्धानमा २९ जनाविरुद्ध मुद्दा दायर गरेको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले दोस्रो चरणको विस्तृत अनुसन्धानमा थप ४३ जनाको संलग्नता पहिल्याएको हो । दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा पुगेको र सरकारी वकिलमार्फत यही साता अभियोजन हुने सिआइबीले बताएको छ ।
क्याटेगोरी : बिशेष, समाचार
ताजा अपडेट
- तीन दिनका लागि कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक बन्द
- कोजाग्रत पूर्णिमाका अवसरमा प्रकाशद्वारा चियापान कार्यक्रम
- मन्त्री अधिकारीद्वारा नेपालको कृषि क्षेत्रमा लगानी गर्न आग्रह
- ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा छुट
- आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेकोे विवरण माग
- सशस्त्र प्रहरीको सेटिङमा सीमा नाकामा तस्करी !
- गरिबी निवारणको एकीकृत कार्यक्रमको तयारी
- परिवर्तित नेपाली समाज र यसका असर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया