एमाले र कांग्रेस मिलेर सत्ता समिकरण परिवर्तनको प्रयास
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ सबैभन्दा ठुलो दल नेकपा एमाले बिच सत्ता समिकरणको प्रयास भएको छ ।
असार १५ गते संसदको सबैभन्दा ठुलो दल नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफ्नो निवास बालकोटमा बोलाएर करिब ३ घण्टा छलफल गरेका ओलीले संविधान संशोधन गर्ने प्रमुख एजेण्डाका साथ सरकार फेरबदल गर्ने प्रयास गरेका हुन् ।
सनिवार देउवासंग छलफल गरेका ओलीले आइतवार सत्तारुढ दल तथा सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री तथा नेकपा माओवादीका केन्द्रका अध्यक्ष प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पाटीका अध्यक्ष री लामिछाने संग सामुहिक छलफल गरेका थिए भने सोमवार प्रधानमन्त्री प्रचण्डसंग करिब ४ घण्टा वान टु वान वार्ता गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डसंग वान टु वान वार्ता गरेका ओलीले सो लगत्तै आफ्ना दलबाट सरकारमा गएका मनत्रीहरुलाई बालकोटमा बोलाएर ब्रिफिङ गरेको बताइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान
- पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- आजको मौसम : देशभर वर्षा
- सहकारी नीतिलाई समसामयिक तुल्याउनुपर्ने
- आइतबारसम्म बाढीको जोखिम
- मुलुकभित्र रोजगारी प्रवर्द्धन र असल श्रमसम्बन्ध विकास गर्ने
- हाइड्रोपावरको ढलान भत्किँदा ३ जना बेपत्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया