भोली सम्म राजीनामा दिन ‘प्रचण्ड’लाई एमालेको आग्रह
नेकपा एमालेले बुधबारसम्म राजीनामा दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले एमाले र नेपाली कांग्रेसका बीचमा भएको सहमति अनुरूप अब संविधानको धारा ७६ (२) को सरकार निर्माणका लागि भोलिसम्ममा मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आह्वान गर्ने निर्णय गरेको सचिव योगेश भट्टराईले संचार माध्यमहरुलाई बताएका छन् ।
नेकपा (एमाले) र नेपाली कांग्रेसबीच सोमबार राति मुलुकको राजनीतिक स्थायित्वका लागि संविधान संशोधनलगायत कार्यसूचीमा सहकार्य गर्ने सहमति भएसँगै सचिवालय बैठक भएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एक करोड ८९ लाख बराबरका सामानसहित ट्रक बरामद
- शून्य समय: वर्षाबाट भएको क्षतिबारे संसद्लाई जानकारी गराउन माग
- बाढीपहिराले हालसम्म ७० को मृत्यु, पाँच बेपत्ता
- कर्णालीका पाँच जिल्लामा एक सातादेखि यातायात सेवा अवरुद्ध
- कञ्चनपुरमा एक हजार छ सय २२ जना बाढीका कारण प्रभावित
- बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो
- ट्रस्ट माइक्रो इन्स्योरेन्सको अध्यक्षमा पुनः पोखरेल, आगामी आवमा आईपीओ निकाल्ने
- बीवाईडी विद्युतीय सवारीको मूल्य बढ्यो
धेरैले पढेको
- एमजी ब्रान्डका विद्युतीय गाडीमा प्राविधिक समस्यै समस्या
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया