रक्षासचिव र अर्थका उपसचिवमाथि अमेरिका र यूकेको पीआर भएको भन्दै छानबिन
काठमाडौं, अर्थ मन्त्रालयका उपसचिव रामप्रसाद मैनाली र रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले यूके र अमेरिकाको पीआर लिएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले छानबिन सुरु गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पीआर लिएको भन्दै परेको उजुरीको विषयमा छानबिन गर्न भन्दै सतर्कता केन्द्रलाई पत्राचार गरेसँगै केन्द्रले छानबिन सुरु गरेको हो ।
केन्द्रले दुवै सरकारी उच्च तहका कर्मचारी भएको भन्दै छानबिनलाई प्राथमिकतामा राखेर परराष्ट्र मन्त्रालय हुँदै सम्बन्धित देशहरूमा बुझ्ने कामलाई तीव्रता दिएको छ । केन्द्रले आरोपितहरूसँग समेत बयान लिने तयारी गरेको छ ।
स्रोतका अनुसार रक्षासचिव शर्माले अमेरिकाको पीआर लिएको र पीआरको विषयमा सार्वजनिकरूपमा नै प्रश्न उठ्न थालेपछि पीआर त्यागेको भन्ने गरेका छन् भने अर्थ मन्त्रालयका उपसचिव भने यस विषयमा मौन छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड
- बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु
- रातभरका विस्फोटनले बेइरुतमा गुमेको निद्रा, लेबननमा नेपाली कति सुरक्षित ?
- वर्षाले विध्वंस गरेका ठाउँमा विभिन्न रोगको जोखिम, रोकथाम गर्न कस्तो प्रयास हुँदै छ ?
- राजमार्गमा दर्जनौँको ज्यान लिने अधुरा सडकका ‘धराप’
- स्वास्थ्य मन्त्री पौडेलद्वारा नागरिकलाई सहजरुपमा सेवा दिन आग्रह
- भ्रष्टाचार आरोपमा सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय
- भुटान र भारतीय कम्पनीबीच नवीकरणीय ऊर्जा सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया