Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंकको ईभी अटो लोन मात्र आठ दशमलव ९९ प्रतिशतमा सात वर्षका लागि

एनएमबी बैंकको ईभी अटो लोन मात्र आठ दशमलव ९९ प्रतिशतमा सात वर्षका लागि


काठमाडौं । एनएमबी बैंकले विद्युतीय सवारीसाधनहरू सात वर्षका अवधिका लागि मात्र आठ दशमलव ९९ प्रतिशत निश्चित ब्याजदरमा उपलब्ध गराएको छ । नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विद्युतीय गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गरेको हो ।

ग्राहकहरूले अब सजिलै आफ्नो विद्युतीय सवारी साधन फाइनान्स गरी दिगो भविष्यतर्फ योगदान दिन सक्नेछन् । लचिलो भुक्तानी विकल्पहरू र द्रूत स्वीकृति प्रक्रियाहरूसहित, ग्राहकहरूले सजिलै एनएमबी सुलव अटो लोन लिन सक्ने छन् । बैंकले हाल देशभर दुई सय एक वटा शाखाहरू, एक सय ८७ एटीएमहरू र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x