रोजगारी अरक्षणलाई लिएर बङ्गलादेशमा विद्यार्थी विद्रोह
ढाका । सरकारी जागिरमा आरक्षण खारेजी गर्न माग गर्दै बङ्गलादेशमा भएको प्रदर्शनमा चार सयभन्दा बढी घाइते भएका छन् । देशभर हिंसा फैलिएको छ । प्रहरीले देशभरका विश्वविद्यालयहरुमा विद्यार्थीहरुमाथि अश्रुग्याँस र लाठीचार्ज गरेको थियो ।
मंगलबार रंगपुर बेगम रोकेया विश्वविद्यालयका २२ वर्षीय विद्यार्थी अबु सइदको प्रहरी कारबाहीमा मृत्यु भएपछि हिंसा झन् चर्किएको थियो । एक साताअघि सर्वोच्च अदालतले जागिरमा आरक्षणमाथि प्रतिबन्ध लगाएको थियो । तर, प्रधानमन्त्री शेख हसिनाले त्यसलाई कार्यान्वयन नगरेपछि विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #page 3
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया