रोजगारी अरक्षणलाई लिएर बङ्गलादेशमा विद्यार्थी विद्रोह
ढाका । सरकारी जागिरमा आरक्षण खारेजी गर्न माग गर्दै बङ्गलादेशमा भएको प्रदर्शनमा चार सयभन्दा बढी घाइते भएका छन् । देशभर हिंसा फैलिएको छ । प्रहरीले देशभरका विश्वविद्यालयहरुमा विद्यार्थीहरुमाथि अश्रुग्याँस र लाठीचार्ज गरेको थियो ।
मंगलबार रंगपुर बेगम रोकेया विश्वविद्यालयका २२ वर्षीय विद्यार्थी अबु सइदको प्रहरी कारबाहीमा मृत्यु भएपछि हिंसा झन् चर्किएको थियो । एक साताअघि सर्वोच्च अदालतले जागिरमा आरक्षणमाथि प्रतिबन्ध लगाएको थियो । तर, प्रधानमन्त्री शेख हसिनाले त्यसलाई कार्यान्वयन नगरेपछि विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #page 3
ताजा अपडेट
- चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित
- सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रित छः उपप्रधानमन्त्री पौडेल
- विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छ: मन्त्री भण्डारी
- असोज २ गते मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने
- भारतलाई चिढ्याउने बाङ्ग्लादेशको ‘मेगाफोन कूटनीति’ के हो?
- अन्तत: २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- पाँचथरमा मृतक दुई बालबालिकाका परिवारलाई पाँच-पाँच लाख दिइने
- विश्व बैंकका उच्च अधिकारी र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया