फक्सवागनले चीनबाट १२ सय कार फिर्ता गर्ने
बेइजिड., असार ९
फक्सवागन ग्रुप इम्पोर्ट (चाइना) कम्पनी र एफएडब्ल्यू–फक्सवागन अटोमोबाइल कम्पनीले १ हजारभन्दा बढी कार चिनियाँ बजारबाट फिर्ता लिने भएको छ । तेल चुहिने समस्या देखिएपछि १२ सय २० वटा कारहरु बजारबाट कम्पनीले फिर्ता लिनलागेको सिन्ह्वाले जनाएको छ ।
जुलाई १ देखि कार फिर्ता सुरु हुने बताइएको छ । फिर्ता लिन लागिएका कारहरुमा आयात गरिएको तुआरेग एसयूभी ६ सयवटा समेत समावेश छन् । उक्त कार सन् २०१९ अक्टोबरमा बनेका हुन् । त्यस्तै ६ सय २० वटा औडी क्यु८ र ए८एल सेडान रहेका छन् । ती कार गत वर्ष सेप्टेम्बरमा बनेका हुन् ।
गियरबक्समा रहेको तेलको पाइपमा समस्या देखिएको हो । तेल चुहिँदा दुर्घटनाको सम्भावना बलियो देखिएपछि कार फिर्ता गर्न लागिएको हो । फक्सवागनका डिलरसिपले प्रभावित उपभोक्तालाई आफ्ना कार जाँच गर्न आग्रह गर्ने र निःशुल्क समस्याग्रस्त पार्ट्स फेर्न सक्नेछन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया