आईसीएफसी फाइनान्सको मेहन्दी कार्यक्रम
काठमाडौं । आईसीएफसी फाइनान्सले मेहन्दी कार्यक्रम गरेको छ । फाइनान्सले श्रावण महिनाको पहिलो सोमबार पारी ‘मेहन्दीको महिना, माया र सद्भावले लगाऔं’ भन्ने सन्देशसहित आपसी सद्भाव अभिवृद्धि र मेहन्दीको रङ्गजस्तै सम्बन्धहरूलाई गाडा र रंगिन बनाउने अभिप्रायले आफ्ना कर्मचारी र ग्राहक तथा अन्य महिला दिदीबहिनी माझ मेहन्दी कार्यक्रम सम्पन्न गरेको हो ।
फाइनान्सले देशैभर रहेका विभिन्न २१ वटा शाखाहरूमा उक्त कार्यक्रम सम्पन्न गरेको छ । सबै शाखा कार्यालय परिसरमा संस्थाका ग्राहक महानुभावलगायत अन्य महिला दिदीबहिनीहरूको उल्लासमय उपस्थितिमा उक्त मेहेन्दी कार्यक्रम सम्पन्न भएको फाइनान्सले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा छुट
- आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेकोे विवरण माग
- सशस्त्र प्रहरीको सेटिङमा सीमा नाकामा तस्करी !
- गरिबी निवारणको एकीकृत कार्यक्रमको तयारी
- परिवर्तित नेपाली समाज र यसका असर
- के कस्ता छन् ? नेपाली पुँजीबजारका समस्याहरू
- आर्थिक गतिविधि घट्दो, सञ्चिति बढ्दो
- अवैध लागुऔषध सहित पाँच जना पक्राउ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया