Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकको उप–कार्यकारी अधिकृतमा थापा

राष्ट्रिय वाणिज्य बैंकको उप–कार्यकारी अधिकृतमा थापा


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको उप–कार्यकारी अधिकृतमा राम कुमार थापा चयन भएका छन् । राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको यही साउन तीन गते बसेको बैठकको निर्णयअनुसार मुख्य प्रबन्धक थापालाई बैंकको रिक्त रहेको तह ११ को उप–कार्यकारी अधिकृत पदमा बढुवा गरिएको हो ।

विसं २०५४ सालमा शाखा अधिकृत (तह ७) को रूपमा तत्कालीन एनआईडीसी डेभलपमेन्ट बैंक (हाल राष्ट्रिय वाणिज्य बैंकमा गाभिएको) मा सेवा प्रवेश गरेका थापाले व्यवस्थापन विषयमा एमफिल उत्तीर्ण गरेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x